प्रधानमन्त्री भदौमा फिल्म हलहरुमा देखिँदै

प्रधानमन्त्री केपी शर्मा ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’को प्रदर्शन हुने भएको छ । चलचित्रको निर्माण टिमले आज पहिलो पोस्टर सार्वजनिक गर्दै आगामी भदौ ७ गते प्रदर्शन मिति तोकेको छ ।

बिज्ञापन

रमित ढुंगानाद्वारा निर्देशित चलचित्रमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाही, प्रहरी उपरीक्षकद्वय बालसिंह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायतले अतिथि कलाकारको भूमिका निभाएका छन् । त्यस्तै मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात ठकुरी, आरती आचार्यलगायतको अभिनय रहेको छ ।

बिज्ञापन

आज सार्वजनिक पोस्टरमा प्रधानमन्त्री ओलीलाई विशेष प्राथमिकता दिइएको देखिन्छ । नेता नेपाल तथा सांसदहरु पौडेल र शाहीको अनुहार उक्त पोस्टरमा अटाएको छैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष