हिमाल हाँसेकै छन्,रनवन हरियो देख्छु।
हिमाल हाँसेकै छन्।
दन्त हाँसेकै छन्, भित्री मन रुया त पन ।
दन्त हाँसेकै छन्।
जिवन चल्याकै छ, ईश्वरका कृर्पाले पन ।
जिवन चल्याकै छ।
ज्या छ मनैमा छ, कैखि भनि क्या हुन्या हो।
ज्या छ मनैमा छ।
भगवानको लिला,जासम्म जसरी चल्नु।
भगवानको लिला।
भित्रै हुन्छ शिला,म भित्र पसेर हेरौ।
भित्रै हुन्छ शिला।
जसले देख्छ शिला, देखेर आनन्दित हुन्छ।
जसले देख्छ शिला।
जिवन भित्र लिला, लिला भित्र शिला हुन्छ।
जिवन भित्र लिला।
” म भित्रै पसेर हेरौ “

प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%