कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालकमा डा.पवन कुमार शर्मा नियुक्त भएका छन् ।
बिज्ञापन
बैंकको साउन १४ गते बसेको सञ्चालक समितिको शर्मालाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बिज्ञापन
उनी सर्वसाधारण समूहको तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् ।