बहालवाला सचिवलाई सर्वाेच्चले तिरायो १० हजार जरिवाना

अदालतको अवहेलनामा बहालवाला सचिवलाई सर्वाेच्च अदालतले १० हजार जरिवाना तिराएको छ । अदालतको आदेश अनुसार फाइल पेस नगरेको कारण सर्वाेच्च अदालतका न्यायधीशद्धय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले सचिव खराललाई उक्त जरिवाना तिराउन आदेश दिएको हो ।

बिज्ञापन

नेपाल कृषि अनुसन्धान परिषद् कर्मचारी सेवा सर्त विनियमावलीको पहिलो संशोधन सम्बन्धी निर्णयको सक्कल फाइल पेस गर्नुपर्नेमा सचिव सचिव डा.दीपककुमार खरालले अदालतलाई अटेर गरेको ठहर गर्दै सर्वोच्चले जरिवाना सुनाएको हो ।

बिज्ञापन

सरकारका बहालवाला सचिवलाई सर्वोच्चबाट जरिवाना भएको यो पहिलो घटना हो । यस अघि त्रिपाल काण्डमा तत्कालीन शहरी सचिव रमेश सिंहलाई अदालतको अवहेलना गरेको भन्दै अदालतले जरिवाना तिराएको थियो । यस अघि सर्त सहित जरिवाना तिराइएकोमा सचिवलाई फाइल पेस नगरेमा स्वतः जरिवानाको निर्णय कार्यान्वयन हुनेछ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष