वैरागीलाई भारतका लागि राजदूत बनाउने तयारी

पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई भारतका लागि नेपाली राजदूत सिफारिस सिफारिस भएका छन् ।

बिज्ञापन

स्रोतका अनुसार सत्ता गठबन्धनमा भएको भागबण्डामा चीन र अमेरिका एमाले र भारतका लागि नेपाली राजदूत कांग्रेसले लिने मोटामोटी समझदारी भएको छ ।वैरागी हाल राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार रहेका छन् ।

बिज्ञापन

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्न लागेको हो।आजको बैठकले केही देशमा नयाँ राजदूत नियुक्रिका लागि सिफारिस गर्ने र केही देशबाट फिर्ता गर्नेबारे छलफल हुनेछ ।

सरकारले भारतका लागि शंकरदाश वैरागी र चीनमा लोकदर्शन रेग्मीलाई राजदूत बनाउने तयारी गरेको छ । पूर्व मुख्यसचिवद्धय वैरागीलाई कांग्रेस र रेग्मीलाई एमालेले राजदूत बनाउन लागेका हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष