सत्ता बदलिँदा एआइजीको फुली लगाउने पोखरेलको प्रयास तुहियो, जोशी परे सिफारिस

नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) रामदत्त जोशी  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा  सिफारिस भएका छन् ।गृह मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयका सदस्य सचिव प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सोमबार सिफारिस सूची प्रकाशित गर्दै यसबारे जानकारी दिएका हुन् ।

बिज्ञापन
साउन २१ मा अवकाश हुने भए पनि सत्ताको साथले एआइजी बढुवा सिफारिसमा परेका पोषराज पोखरेलको बढुवा प्रक्रिया रोकियो।
एमाले-कांग्रेसबीच सत्ता सहकार्यको सहमतिसँगै अवकाश हुँदा एआइजीको दर्ज्यानी लगाउने पोखरेलको प्रयास सफल भएन। उनी डिआइजीमै पदावधिका कारण अवकाशमा गए। उमेश जोशिको अवकाशसँगै रिक्त भएको पदमा पोखरेल जान सकेनन्। नयाँ सरकारले गठन भएसँगै रिक्त पदमा बढुवाका लागि रामदत्त जोशीको नाम सिफारिस भयो। वरिष्ठतामा पहिलो नम्बरमा रहेका जोशीले सेवा अवधिका कारण चैतमा अवकाशमा जानेछन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष