काम गर्ने कर्मचारीले मुद्धा खेप्नुपर्ने,काम नगर्ने स्वच्छ छविको हुने अवस्था अन्त्य

प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्ने कर्मचारीले मुद्धा खेप्नुपर्ने र काम नगर्ने स्वच्छ छविको हुने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।

बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् । विश्वासको मत लिनु अघि आफूलाई विश्वासको मत दिनुपर्ने कारणहरु पेश गर्दै उनले यस्तो बताएका हुन ।

बिज्ञापन

प्रधानमन्त्री ओलीले सरकारका पाँच प्रथामिकता सदनलाई जानकारी गराउँदै ओलीले उद्योग दर्ता गर्दा निर्धारित समयभित्र स्वीकृति नदिने कर्मचारीलाई कारवाही गर्ने बताएका छन् ।

ओलीले देशको बढेको निराशा हटाएर तीव्र आर्थिक विकासको लागि बनेको बताएका छन्। सरकारको तौरतरिकाको कारणले उद्योगी व्यवसायीहरू मरीचझैँ चाउरिएको छ, करिब ६० लाख भन्दा बढी जनता निरपेक्ष गरिबीको भुंग्रोमा पिस्सिएको छ। भ्रष्टाचारले सीमा नाघेको छ। युवाहरू विदेश पलायन भइरहेको छ।’

बिज्ञापन

देशप्रति जनताको जुटेको भरोसा जोड्नको लागि नयाँ सरकार बनेको बताए।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष