‘बले’ले कसे लगनगाँठो

 

बिज्ञापन

हास्य कलाकार तथा मोडल सागर लम्साल बलेले लगनगाँठो कसेको छन् । उनले झापाली स्नेहा दङ्गालसँग आइतबार विवाह गरेका हुन्। स्नेहा पेशाले स्टाफ नर्स हुन । उनीहरुले चाबहिलमा रहेको एक पार्टी भेन्युबाट सीमित साथीभाइ र परिवारका सदस्यहरूको उपस्थितिमा उनले विवाह गरेका हुन्।

बिज्ञापन

विवाहमा दुई परिवार बाहेक सागरले अभिनय गरिरहेको टेलि शृङ्खला ‘सक्कीगोनी’का सहकर्मीहरू अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’ र हरिस मात्र सहभागी छन्।

चर्चित हाँस्य टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगोनि’मा निर्वाह गरेको ‘बले’ चरित्रले चर्चामा आएका सागरले फिल्ममा समेत अभिनय गरेका छन् । निर्माता छवि ओझाको ‘लोफर’बाट फिल्ममा ब्रेक पाएका उनले ‘लज्जा’ र ‘हैरान’ फिल्ममा पनि अभिनय गरेका छन् । तर, करिब ५ वर्षदेखि उनी कुनै फिल्ममा देखिएका छैनन् । बरु यो बीचमा उनले सयौं म्यूजिक भिडियोमा काम गरिसकेका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष