चार विदेशी नागरिकविरुद्ध राजश्व अनुसन्धानको मुद्धा,१ करोड ८३ लाख बिगो

राजश्व अनुसन्धान विभागले चार जना विदेशी नागरिक विरुद्ध मुद्धा चलाएको छ । उनीहरुले विदेशी विनियम विपरित कसुर गरेको ठहर गर्दै विभागले १ करोड ८३ लाख १५ हजार मागदावी लिइ भक्तपुर जिल्ला अदालतमा मुद्धा चलाएको छ ।
विभागले चिनिया नागरिकहरु झाङ युआन, काओ होरान, डेना लाइयु लगायत रहेका छन् ।

बिज्ञापन

स्रोत नखुलेको अवैध रकम सहित प्रहरीले पक्राउ गरेर आवश्यक कारबाहीका लागि उनीहरूलाई आन्तरिक राजस्व कार्यालय भक्तपुर बुझाएको थियो ।

बिज्ञापन

राजश्व अनुसन्धान विभागले विदेशी विनियम (नियमित गर्ने ऐन २०१९ को दफा ३ (१),दफा ४(१) तथा ५ विपरित कसुर गरेको हुँदा सोही कसुर पृष्टी हुन आएकोले बरामत रकमबाट कायम हुन आएको बिगो जि प्रतिवादीहरुलाई ऐनको दफा १७(१)बाट समाय गरी बरामत बिगो जफत हुन प्रतिवादीहरुबाट कानुनी व्यवस्था बमोजिम १ करोड ८३ लाख १५ हजार मागदावी गरी अभियोग पत्र दायर गरिएको विभागले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष