बोर्डले निर्धारण गर्‍यो १ हजार २ सय ९० प्रकारका औषधिको शुल्क (सूचीसहित)

स्वास्थ्य बीमा बोर्डले बीमाको सुविधा थैलीअन्तर्गतका सेवा सुविधाको परिमार्जित नयाँ विवरण तथा दर रेट कायम गरेको छ ।

बिज्ञापन

बोर्डले आगामी नयाँ आर्थिक वर्ष २०८१/८२ अर्थात् साउन १ गतेदेखि लागू हुनेगरि सेवा सुविधाहरुका परिमार्जित विवरण तथा दर रेट प्रकाशन गरेको हो ।

बिज्ञापन

बोर्डले १२ सय ९० प्रकारका औषधिको मूल्य निर्धारण गरेको छ। परिमार्जित मूल्यमा ओपीडी टिकट ५० रुपैयाँ, सामान्य शय्याको मूल्य प्रतिदिन २५० रुपैयाँ लगायत उल्लेख गरिएको छ ।

कुनको कति ?

बिज्ञापन

Benefit_Package_Updated_Final_2081_Jul10_2024

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष