केपी ओलीको क्याविनेटमा विश्वप्रकाश र गगनले मन्त्री नखाने

नेपाली काँग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले केपी शर्मा ओलीको क्याविनेटमा मन्त्री नबन्ने जनाएका छन् । कार्यक्रमको सिलसिलामा पूर्व पुगेको दुबै महामन्त्रीद्धयले फरक फरक कार्यक्रममा यस्तो बताएका हुन ।

बिज्ञापन

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री गगन थापाले आफू महामन्त्रीको रुपमा पार्टीको कामका लागि व्यस्त हुने भएपछि मन्त्री नबन्ने जनाएका हुन् । उनले आफू महामन्त्रीकै रुपमा पार्टी कामलाई प्रभावकारी बनाएर अघि बढाउने पनि बताएका छन् ।

बिज्ञापन

यस्तै अर्काे महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारमा आफू नजाने बताएका छन्। निर्वाचन क्षेत्र झापा १ मा भएको अगुवा पार्टी कार्यकर्ताको भेलामा पुगेका थिए। सोही क्रममा उनले यस्तो बताएका हुन्।

दुई‍ ठूला दल मिल्दा प्रतिपक्ष स्वर कमजोर हुन्छ भन्ने खालको वौद्धिक सर्कलको चासो र चिन्ता रहरेका कारण त्यसो हुन नदिन आफू सरकारमा नजाने उनले बताएका हुन्।
गगनले पनि विश्वप्रकाशले झैं धारणा राखेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष