फेरियो साईनो !

कस्तो साईनो फेरियो आमा,

बिज्ञापन

छोरी शब्द भेटिन मैले,

बिज्ञापन

जन्म दिने मेरि आमा,

संगै बस्न सकिन मैले !!

बिज्ञापन

 

बिचलित हुन्छु कतै,

टाढिएछु आफै भनी ,

सम्हालिन्छ मन फेरि,

चलन यस्तै होकी भनी !!

 

छोरी के छ सन्चो भनी,

सोध्ने गर्थेउ पैले पैले,

बुहारीको दर्जा पाए,

कस्ले सोध्ला भन्छु ऐले !!

 

परम्परा कस्तो रह्यो,

अर्कै घर जानू पर्ने,

प्राण प्यारा बाबू आमा,

जन्म घरलाई त्याग्नु पर्ने !!

कस्तो साईनो फेरियो आमा,

छोरी शब्द भेटिन मैले,

जन्म दिने मेरी आमा,

संगै बस्न सकिन मैले !!

अमृता कार्की, सोलुखुम्बु

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष