हिमालयन लाइफद्वारा घातक रोग बापतको दावी भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड हेमजा शाखा द्धारा घातक रोग बापतको दावी रकम भुक्तानी गरेको छ । हेमजा शाखा प्रमुख शेर बहादुर बोटे सहितको टोलिले शाखामा रु ४ लाख ७६ हजार २ सय बीस रुपैयाँ बरावरको चेक बीमितलाई हस्तान्तरण गरेको हो ।
चार वर्ष अगाडि साविक यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा घातक रोग  उपचार सुविधा लिनुभएका पोखरा २५ निवासी भेष बहादुर कुँवर लाई घातक रोग अन्तर्गतको उपचार खर्च उपलब्ध गराइएको हो ।
कार्यक्रममा कम्पनीका सिनियर एजेन्सी म्यानेजर सन्जु कुमारी शर्मा , तिर्थ थापा र तिर्थ बहादुर खड्का लगाएतको उपस्थिति रहेको थियो । कुँवरले अन्य कम्पनीमा पनि बीमा गराएको तर घातक रोग बापतको सुविधा नलिएको तर यस हिमालयन लाइफमा उक्त सुविधा लिएकाले उक्त भुक्तानी बापत राहत महसुस गरि खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष