रोमियो पन्धाक लिम्बू र रेखा लिम्बूको अभिनयमा ‘तिमी मेरो’ सार्वजनिक (भिडियोसहित)

दीपा लामा र सुबास केप्छाके मगरको स्वरमा रहेको ‘तिमी मेरो’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो रोमियो फिल्मस् अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

बिज्ञापन

रुद्र जीएमको शब्द, संगीत र एरेञ्ज रहेको छ भने मिक्सिङ रञ्जन राइले गरेका छन् । प्रकाश लिम्बूको निर्देशन रहेको भिडियोमा रोमियो पन्धाक लिम्बू र रेखा लिम्बूको अभिनय रहेको छ ।

बिज्ञापन

राम केसी र जएदोन क्षेत्रीले छायाँकन गरेका छन् भने भिडियोको सम्पादन बिबी लिम्बूले गरेका हुन् ।

हेर्नुहोस् उक्त गीतको भिडियोः

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष