मन्त्री बन्नै लाग्दा खोसियो रञ्जिताको पद

मन्त्री बन्ने तयारीमा रहेकी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठको पद खोसिएको छ ।
प्रधानमन्त्री प्रचण्डले आजै गठबन्धनको बैठक बसेर मन्त्रिपरिषद् हेरफेरको तयारीमा रहेका छन् । उनले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा ल्याउने र माओवादी र एमालेका केही मन्त्रीहरु हटाउने तयारी गरिरँहदा रञ्जिता श्रेष्ठको पद खोसिएको हो ।

बिज्ञापन

बहुमत प्रतिनिधि सभा सदस्यहरूको बैठकले आइतबार श्रेष्ठलाई हटाएर प्रमुख सचेतक गंगाराम चौधरीलाई दलको नेताको जिम्मेवारी दिने निर्णय गरेको छ । पार्टीका संरक्षक लालवीर चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ । उनी रेशम चौधरीका बुवा हुन् ।

बिज्ञापन

 

यसअघि प्रमुख सचेतक रहेकी चौधरीलाई बहुमत सांसदले संसदीय दलको नेता चयन गरेका हुन् । प्रमुख सचेतकमा रेशम चौधरीका बुबा तथा रञ्जिताका ससुरा लालवीर चौधरी तोकिएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष