महामन्त्रीको प्रस्ताव :-रास्वपाको केन्द्रीय समिति बैठक लाइभ गरौँ

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन् महामन्त्री मुकुल ढकालले ।

बिज्ञापन

इलामको उपनिर्वाचनमा नराम्रोसँग पराजय व्यहोरेपछि रास्वपाले आन्तरिक समीक्षा गर्न महामन्त्री ढकाललाई गत जेठ ६ गते देशव्यापी यात्रामा पठाएको थियो। ३८ वटा जिल्लाका २०७९ जनाभन्दा बढीसँग दोहोरो अन्तर्क्रिया गरेर पार्टी नसुधिए विवेकशील साझाकै हालतमा पुग्ने प्रतिवेदन सार्वजनिक गरेका थिए ।
उक्त प्रतिवेदन मिडियामा चुहाएसँगै पार्टीभित्र उनलाई कारवाही गर्नुपर्ने रवि लामिछाने पक्षधरको माग छ ।

बिज्ञापन

हालैमात्र समीक्षा यात्रा बुझाएसँगै पार्टी सभापति रवि लामिछानेले उनलाई स्पष्टीकरण सोधेका छन् । सोहीका लागि नै पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न माग गरेका हुन ।

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष