उपसचिवको नतिजा सार्वजनिक

लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगले आर्थिक योजना तथा तथ्यांक समूहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले गत माघ १९ र २१ गते लिएको परीक्षाको नतिजा हिजो सार्वजनिक गरेको हो । सार्वजनिक नतिजा अनुसार,आन्तरिक प्रतिष्प्रर्धाबाट २ जना माग गरिएकोमा लिखित परीक्षामा सहभागी ३५ मध्ये ४ जना उमेद्धार अन्तर्वार्तका लागि छनौंट भएका छन् ।
अन्तर्वार्ताका लागि छनौंट भएका उमेद्धारहरुमा गंगाराम भट्टराई,पोमनारायण पौडेल,रामकुमार श्रेष्ठ र शिव श्रेष्ठ रहेको छन् ।

बिज्ञापन

यस्तै आयोगले खुलातर्फ १ जनाका लागि विज्ञापन खुलाएकोमा लिखित परीक्षामा सम्मिलित ३५ मध्येबाट ५ जना सफल उमेद्धारहरुलाई अन्तर्वार्ताका लागि बोलाइएको छ । लिखित परीक्षामा सफल भएका उमेद्धारहरुमा गौरी जोशी,पूर्णबहादुर घर्ती मगर,पोमनारायण पौडेल,रमा भण्डारी गौतम र शिव श्रेष्ठ रहेका छन् ।

बिज्ञापन

आन्तरिक प्रतिष्प्रर्धाका लागि १ र खुलातर्फ १ गरी कूल २ पदका लागि खोलेको विज्ञापनमा  लिखित परीक्षामा सम्मिलित ७० मध्ये अन्तर्वार्ताका लागि ९ जना छनौंट भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष