सान्जेन जलविद्युत कम्पनीको कामु सीईओमा सिंह

सान्जेन जलविद्युत कम्पनीले कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी अर्पणबहादुर सिंहलाई दिएको छ ।

बिज्ञापन

असार ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार कार्यरत कर्मचारीमध्ये सबैभन्दा वरिष्ठ रहेका सिंहलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कामु सीईओको जिम्मेवारी दिएको कम्पनीले नेप्सेमा पेस गरेको सूचनामा उल्लेख छ ।

बिज्ञापन

उनी सान्जेन जलविद्युत आयोजना (४२.५ मेवा) का आयोजना प्रमुखका रूपमा कार्यरत छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष