मुख्य सचिव,सहसचिवसहित ६ विरुद्ध भ्रष्टाचार मुद्धा दायर हुँदै

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरिरहेको छ । विकल पौडेल सुरक्षण मुद्रण कोषको हाकिम हुँदा उनलाई पक्षपोषण गर्ने गरी ४३ करोड ३२ लाख अन्तःशुल्क स्टिकर ठेक्का प्रकरणमा तत्कालीन सञ्चार सचिव तथा हालका मुख्यसचिव बैकुण्ठ अर्यालसहित ६ जनालाई प्रतिवादी बनाएर अख्तियारले मुद्धा चलाउन लागेको हो ।

बिज्ञापन

अख्तियारले यो प्रकरणमा सहसचिव रितेश शाक्यलाई पनि प्रतिवादी बनाइएको छ। शाक्य अहिले अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख छन्। शाक्य आन्तरिक राजश्व विभागका महानिर्देशक हुँदा अन्तःशुल्क स्टिकर छपाइमा प्रकरण अगाडि बढेको थियो । यस्तै स्टीकर छपाईमा संलग्न आन्तरिक राजश्व विभागका उप महानिर्देशक टंक प्रसाद पाण्डे विरुद्ध पनि भ्रष्टाचार हुँदै छ ।

बिज्ञापन

अख्तियारले मुख्य सचिव,सहसचिव,उपसचिवसहित ठेकेदार कम्पनीका प्रतिनिधिलाई विपक्षी बनाएर मुद्दा दायर गर्ने तयारी गर्दैछ । अख्तियारको टोली केहीबेर अघि विशेष अदालतमा पुगेको छ ।अख्तियारका कर्मचारीहरुले अदालतमा फाइल पेश गरेको र अहिले रुजु गर्ने क्रम चलिरहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष