संघीय निजामती सेवा ऐन बर्खे अधिवेशनमै पारित हुन्छ :- मन्त्री जोशी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवासम्बन्धी विधेयक चालु वर्षे अधिवेशनबाट पारित गर्ने बताएका छन् । शुक्रबार मन्त्रालयको सय दिनको कामको जानकारी गराउन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो प्रतिबद्धता दोहोर्‍याएका हुन ।

बिज्ञापन

मन्त्री जोशीले यही वर्षे अधिवेशनमा यो विधेयक आउँने कुराम कुनै भ्रममा नपर्न आग्रह गरे  । ‘कुनै पनि हालतमा बर्खे अधिवेशनमा संघीय निजामती सेवा विद्येयक आउँछ  यो मेरो विश्वास पनि हो । प्रतिबद्धता पनि हो ।’

बिज्ञापन

मन्त्री जोशीले वर्षे अधिवेशनमा निजामती विधेयक पारित गराउन कुनै पनि हालतमा मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै उनले विद्येयक टुंगो लगाउन सरकारले सराकारवाला पक्षसँग फेरि पनि छलफल गर्ने बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष