ठगीको आरोपमा मन्त्रीको भतिज पक्राउ

ठगीको आरोपमा प्रहरीले एक जना  मन्त्रीको बहालवाला नातेदारलाई पक्राउ गरेको छ ।

बिज्ञापन

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेपछि कञ्चनपुर स्थायी ठेगना भएका केशवराज जोशीलाई प्रहरीले आज दिँउसो बबरमहलबाट पक्राउ गरेको हो ।

बिज्ञापन

वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै ६ जनाबाट ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ३५ बर्षे केशवराज जोशीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले पक्राउ गरेपछि जोशीले आफू मन्त्रीको भतिज रहेको प्रहरीलाई बताएका थिए । जोशी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीका भतिज हुन ।

वैदेशिक रोजगार ठगी प्रकरणमा उनलाई शुक्रबार दिउँसो काठमाडौंको बबरमहलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध महाशाखाले जनाएको छ ।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष