मन्त्रीलाई कर्मचारीहरुले जाँतेपिङ झें रुइँरुइँ घुमाइरहेछन्

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आफ्ना पार्टीका मन्त्रीलाई कर्मचारीले जातेपिङ जसरी रुइँरुइँ घुमाइदिएको टिप्पणी गरेका छन् । आज  प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको बजेट विनियोजनमा छलफल गर्दै सांसद ढकालले युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठलाई मन्त्रालयका कर्मचारीले जाँते पिङ जसरी रुइँरुइँ घुमाइदिएको टिप्पणी गरेका हुन ।

बिज्ञापन

‘हाम्रो मन्त्रीलाई पनि त्यहाँका कर्मचारी साथीहरूले जाँतेपिङ खेलाइदिनुभएछ। रुइँरुइँ घुमाइदिनुभएछ। जस्ताको तस्तै, यथास्थितिको छ बजेट ।

बिज्ञापन

संसारभरका देशहरूमा सरदरमा खेलकुदका लागि कुल बजेटको २ दशमलव ५ प्रतिशत बजेट विनियोजन हुने गरेकोममा नेपालमा भने जम्मा ० दशमलव १९ प्रतिशत रहेको तथ्याङ्क प्रस्तुत गर्दै उनले एमाले नेतृत्वको सरकारले देशैभरी खर्बौं रकमको भ्यूटावर बनाएको भन्दै उक्त रकमले कतिवटा बन्थ्यो स्टेडियम, बन्दथ्यो भन्दै जवाफ खोजे ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष