सशस्त्र प्रहरीद्वारा तस्करीको काठ बरामद

धनुषा । सशस्त्र प्रहरी बल धनुषा स्थित ८ नम्बर गणले तस्करीको काठ बरामद गरेको छ ।

बिज्ञापन

आज बुधबार ५ गते बिहान धनुषाकाे जनकपुर उपमहानगरपालिका १४ स्थित मझेलियाबाट सशस्त्र प्रहरीको गणबाट खटिएको टाेलीले उक्त तस्करीको काठ बरामद गरेको हो ।

बिज्ञापन

ढल्केबरबाट जनकपुर तर्फ आउंदै गरेको ज १ त ८१५७ नम्बरको ट्याक्टरबाट विभिन्न जातका काठको गाेलियाहरू वरामद गरि आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय धनुषामा बुझाएको गणपति सप्रउ दर्शन गिरीले जानकारी दिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष