यी हुन उपसचिवको लिखित परीक्षामा सफल ५ उमेद्धार

लोकसेवा आयोगले गत वैशाखमा सञ्चालन गरेको परराष्ट्र सेवाको उपसचिव तहको लिखित परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।

बिज्ञापन

आयोगले गत वैशाख ९ र १० गते सञ्चालन गरेको परराष्ट्र सेवाको उपसचिव तहको लिखित परीक्षाको नतिजा अनुसार,५ उमेद्धार अन्तर्वार्ताका लागि छनौंट भएका छन् ।
आयोगले १ जना उपसचिवका लागि विज्ञापन खुलाएकोमा लिखित परीक्षामा सम्मिलित १४३ जनामध्येबाट ५ जना अन्तर्वार्ताका लागि छनौंट गरेको हो ।

बिज्ञापन

आयोगले खुलातर्फ १ जनाका लागि विज्ञापन खोलेको थियो । जसमा जुनु ढकाल हमाल,पूजा बेल्बासे,रविन्द्र राजभण्डारी,विष्णु चौधरी र सम्झना लामिछाने अन्तर्वार्ताका लागि छनौंट भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष