उपसचिवको रिजल्ट :- लिखित परीक्षामा १६०५ सम्मिलित,अन्तर्वातालाई छानिए यी ४२ उमेद्धार

लोकसेवा आयोगले उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत माघ ११ र १६ गते सञ्चालन गरेको लिखित परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।
प्रशासन सेवा,सामान्य प्रशासन समूहतर्फ आयोगले खुलातर्फ ६,महिला १,आदिबासी जनजाती १,मधेसी १ र पिछडिएको क्षेत्र १ जना गरी कूल १० जनाका लागि विज्ञापन खुलाइएकोमा लिखित परीक्षामा सम्मेलित १६०५ जनामध्येबाट ४२ जना अन्तर्वार्ताका लागि छनौंट भएका छन् ।

बिज्ञापन

जसमा खुलातर्फ ६ जना माग गरिएकोमा २०,महिला १ जना माग भएकोमा ५,आदिबासी जनजाती १ जनाका लागि विज्ञापन खुलाइएकोमा ५, १ जना मधेसीकोटाबाट माग भएकोमा ७ र पिछडिएको क्षेत्र १ जना जना माग भएकोमा ५ अन्तर्वार्ता तथा इन बाष्केट एक्सरसाइजका लागि छनौंट भएका हुन ।

बिज्ञापन

उपसचिव नतिजा(प्रशासन)

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष