स्थानीय प्रशासन र स्वास्थ्य सेवाका २५ कर्मचारी बढुवा सिफारिस

स्थानीयका २५ कर्मचारी बढुवाका लागि सिफारिस भएका छन् । गण्डकी प्रदेशमा कार्यरत स्थानीय प्रशासन,स्थानीय स्वास्थ्य र कृषि सेवाका २५ कर्मचारीलाई बढुवाका लागि सिफारिस गरिएको हो ।

बिज्ञापन

बढुवा सिफारिसमा परेका कर्मचारीहरुमा स्थानीय प्रशासन सेवातर्फका ३,स्वास्थ्य सेवातर्फका १९,कृषि सेवा समूहतर्फका ३ जना कर्मचारी रहेका छन् ।

बिज्ञापन

उनीहरुलाई जेष्ठता,कार्यक्षमता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको हो । बढुवा सिफारिस भएकामा प्रशासन सेवातर्फका पाराश्वर सापकोटा,सुनिता शर्मा सुवेदी,मिना पुन थापा रहेका छन् ।

यस्तै स्वास्थ्य सेवातर्फका झलकनारायण खनाल,शोभाकान्त पौडेल,बबिता श्रेष्ठ,दुर्गा बहादुर नेपाली,बेलीमाया थापा,मिठुलाल सिके,सूर्यकुमार श्रेष्ठ,राममाया नेवार लामा,नन्दलाल ढकाल,रामचन्द्र अधिकारी,ऋृषिकान्त रानाभाट,सुर्दशन नेपाली,केशवराज गुरुङ,इश्वरीप्रसाद पाण्डेय,राकेश मिश्र,सन्तोष ए सी,सिव बहादुर के सी,विन्दु आचार्य र धन बहादुर गोतामे नेपाली रहेका छन् ।
यस्तै कृषि तर्फका सूर्यप्रसाद अधिकारी,चेतबहादुर कार्की र फुलमाया परियार बढुवाका लागि सिफारिस भएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष