डिजी भट्टराईको पहिलो काम :- चन्द्रदीपविरुद्ध साढे आठ करोडको भ्रष्टाचार मुद्धा

गत जेठ १४ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका कमल भट्टराईले दुई साता पछि झण्डै साढे आठ करोड बिगो माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गराएका छन् ।

बिज्ञापन

सरकारले निकै संवेदनशील र महत्त्वपूर्ण मानिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी वरिष्ठ सहसचिव कमल प्रसाद भट्टराईलाई दिएर जेठ दोश्रो साता त्यता खटाएको थियो । दुई साताकै अन्तरालमा विभागले चन्द्रदीप राईविरुद्ध ८ करोड ४७ लाखभन्दा बढीको बिगो माग गर्दै सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गराएको छ । विभागले बुधवार राईविरुद्ध ८ करोड ४७ लाख ६२ हजार ८८३ रुपैयाँ ९० पैसा बिगो मागसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेल निवासी राईले विभिन्न कसुर गरी आर्जन गरेको सम्पत्ति शुद्धीकरण गरेको भन्ने उजुरीका आधारमा उनीमाथि मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष