सडक विभागको महानिर्देशकमा पोखरेल

सडक विभागको महानिर्देशक फेरिएका छन् । सडक विभागमा रामहरी पोखरेल नयाँ महानिर्देशक नियुक्त भएका छन् ।

बिज्ञापन

विभागको योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा कार्यरत उपमहानिर्देशक रहेका पोखरेललाई विभागको महानिर्देशक बनाएका हो ।

बिज्ञापन

विभागको महानिर्देशकको लागि मन्त्रालयका योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुई उमेशबिन्दु श्रेष्ठ, विभागको योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा कार्यरत उपमहानिर्देशक सुई रामहरि पोखरेल, बिभागकै वैदेशिक समन्वय महाशाखा प्रमुख सुई डा. विजय जैसीले रुची राख्दै आएका थिए। तर, पहिलो नम्वरमा रहेका सिनियर सुई भिमार्जुन अधिकारीले भने महानिर्देशकको लागि कुनै दावी प्रस्तुत गरेका थिएनन्  ।

दोश्रो नम्वरमा रहेका ढकाल महानिर्देशकको जिम्मेवारीबाट हटाएर तेश्रो नम्वरका पोखरेल महानिर्देशक बनेका छ्न । पोखरेल इमान्दार कर्मचारी हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष