गृहका आठ उपसचिवको सरुवा,४ सहायक सीडिओलाई कामकाज

गृह मन्त्रालयले ८ उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले जेठ २१ गते उनीहरूको सरुवा तथा पदस्थापन गरेको हो । जसमा तीन उपसचिवको पदस्थापन,१ सरुवा र बाँकी ४ सहायक सिडिओसहित कामकाज सरुवा गरेको जनाइएको छ ।

बिज्ञापन

सरुवा सूची अनुसार,सुर्यप्रसाद उपाध्यायलाई अध्यागमनको निर्देशकको रुपमा पदस्थापन गरिएको छ भने युवराज अर्याललाई धादिङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा पदस्थापन गरिएको छ । कृष्ण हुमागाईलाई नुवाकोट जिल्लामा सहायक प्रजिअको जिम्मेवारी दिएर पठाइएको छ ।

बिज्ञापन

ललितकुमार बूनेतलाई राष्ट्रिय जोखिम न्यूनीकरण प्राधिकरणमा सरुवा गरेको छ भने सहायक प्रमुख जिल्ला अधिकारी रहेका धर्मराज जोशीलाई डडेलधुराबाट कञ्चनपुर,सिराहाबाट भीमराज कोइरालालाई सुनसरी,सुनसरीको सहायक प्रजिअ रहेका ओम भट्टराईलाई गृहमा तानिएको छ भने कञ्चनपुरबाट अशोक भट्टराई डडेलधुरामा सारिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष