प्रतिनिधि सभा बैठक live

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेदेखि चलिरहेको छ ।

बिज्ञापन

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेले सडकमा मापसे गरेका व्यक्तिलाई सडक व्यवस्थापनमा पठाएको भन्दै आलोचना गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुखको समय लिएर बोल्दै गृहमन्त्रीले हुकुमी शासन गर्न लागेको उनले आरोप लगाए ।

बिज्ञापन

बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीले ‘अहिले नेपालको सञ्चारमाध्यममा सडक विभागले काम गर्न सकेन धुलै–धुलो भयो भनेर काठमाडौं महानगरका मेयरले पठाएको धूलो उपहारको चर्चा छ । त्यसैगरी जनताहरू जसले हामीसँग प्रश्न गर्नुभएको छ, सदनमा भुँइमान्छेका कुरा उठाउने ठाउँमा झगडा गरेर समय बिताएका छौँ । जनताले भर्खर मकै छरेका छन्, टुसा निस्कने बेलामा बाँदर आएर टुसा खान थालेका छन, किसानलाई बाँदरले अस्तव्यस्त भएका छन्,’ उनले संसदमा भने, ‘अहिले किसानहरू भन्दैछन्, हाम्रो कुरा नउठाउने बाँदर जम्मा गर्दैछन् रे, यो सदनलाई बाँदरहरू उपहार दिने रे !’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष