स्थायी कर्मचारीको विवरण खोज्दै सामान्य प्रशासन मन्त्रालय

संघीय मामिला तथा सामान्य प्रशसान मन्त्रालयले स्थायी कर्मचारीको विवरण पठाउन परिपत्र गरेको छ । मन्त्रालयको संघीय तथा प्रादेशिक प्रशासन महाशाखाले सबै मन्त्रालय,आयोग,सचिवालय र केन्द्रलाई परिपत्र गर्दै पछिल्लो पटक सचिवस्तरीय निर्णय गर्दै राजपत्रांकित र राजपत्र अनंकित कर्मचारीको छुट्टाछुट्टै विवरण महिना दिनभित्र पठाउन पत्राचार गरिएको छ ।

बिज्ञापन

सामान्यले गरेको परिपत्रमा कर्मचारीको नाम, पदसंख्या, सेवा समूह,श्रेणी, हाल कार्यरत कार्यालय,हालको कार्यालयमा कार्यरत रहेको वा पदस्थापन भएको मिति,दरबन्दी वा फाजिल,फाजिल भए दरबन्दी मिलान नहुनुको कारण सहितको विवरण भरेर संघीय मामिला तथा प्रादेशकि शाखामा सफ्ट कपी पेश गर्न भनिएको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष