तीन सहसचिव सचिवमा बढुवा

सरकारले न्याय सेवाका तीन अधिकृतलाई विशिष्ट श्रेणी (सचिवसरह) मा बढुवा गरेको छ। आज बसेको क्याविनेट बैठकले न्याय सेवा न्याय सेवा आयोगको सिफारिसमा मन्त्रिपरिषद् बैठकले तीन सहसचिव तहका कर्मचारीलाइ सचिवसरह पदमा बढुवा गरेको हो ।

बिज्ञापन

बढुवा भएकामा कायम मुकायम महान्यायधिवक्ता खेमराज ज्ञवाली नायब महान्यायधिवक्तामा बढुवा भएका छन् । यस्तै न्याय परिषद्का निमित्त सचिव भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रजिस्ट्रारमा र सहरजिस्ट्रार यमबहादुर बुढा न्याय परिषद् सचिवमा बढुवा भएका छन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष