अब जिल्ला जिल्लामा सम्पत्तिको मुद्धा

यस अघि उच्च र विशेष अदालतले हेर्दै आएको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अबदेखि जिल्ला अदालतले पनि हेर्न सक्ने बनाइएको छ । संसदबाट ऐन संशोधनमार्फत यस्तो व्यवस्था गरिएको हो । सम्पत्ति शुद्धीकरण अवैध धन्दा वा अपराधको विषय हो ।

बिज्ञापन

आइन्दा मानव बेचविखन गरी त्यसैबाट आर्जित रकम बैंकमा जम्मा गर्नेलगायत संगीन अपराधमार्फत कमाएको रकम सम्पत्ति शुद्धीकरणअन्तर्गत पर्ने छन् । देशैभरका जिल्ला अदालतमा मानव बेचविखन, लागुऔषधको कारोबार, चेलिबेटी बेचविखनलगायत धेरै मुद्दा छन् ।

बिज्ञापन

हिजोसम्म यी कुनै एक विषयमा मात्रै मुद्दा खेप्नुपर्ने अवस्था थियो भने अबदेखि यसमा सम्पत्ति शुद्धीकरणसमेत थपिने भएको छ । यी मुद्दा लागेका व्यक्तिहरूले स्रोत नखुलेको नगद, धनसम्पत्ति आर्जन गरेको देखियो भने सम्पत्ति शुद्धीकरणअन्तर्गत मुद्दा पनि चलाइनेछ । जे होस् अब यस्ता अपराधमा संलग्न जो–कोहीले कमाइको स्रोत देखाउनै पर्ने हुन्छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष