बजेट पढ्न तयार अर्थमन्त्री, फेरियो बजेटको ब्रिफकेस

आर्थिक वर्ष २०८१/८२ को बजेट बाचन गर्न अर्थमन्त्री तयार भएका छन् । उनी बजेटको फेरिएकाे बजेट पुस्तिका रहेकाे ब्रिफकेससहित मन्त्रिपरिषद् बैठकमा सहभागी भएका हुन् ।

बिज्ञापन

मन्त्री पुनले बजेट ब्रिफकेस सेतो रङमा ढाकाको कपडा मिश्रित रहेको छ । यसअघिका अर्थमन्त्रीहरुले बजेटका लागि खैरो र कालो रङको छालाको ब्रिफकेस प्रयोग गर्दै आएका थिए ।

बिज्ञापन

मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्य पारित गर्नुपर्ने प्रावधान छ । यसपटक नेपाली ढाकाबाट निर्मित ब्रिफकेस प्रयोग गरेर उनले स्वदेशी उत्पादनको प्रवर्द्धनको सन्देश दिन खोजेका छन् ।

योसहित २ पटक अर्थमन्त्री बनेका पुनले पहिलो पटक पूर्ण बजेट ल्याउँदैछन् । झण्डै १३ वर्ष अगाडि पनि अर्थमन्त्री भएका पुनले त्यति बेला बजेट ल्याउन पाएका थिएनन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष