११ वर्षमा पनि बनेन चावहिल मालपोतको भवन

काठमाडौं । चाबहिल मालपोत कार्यालयको भवन निर्माणको काम ११ वर्ष पुरा हुँदा समेत सम्पन्न हुन सकेको छैन । सो भवन निर्माणको ठेक्का २०६९ बैशाख ६ गतेदेखि विकोई स्काइ जे.भीलाई दिइएको थियो ।

बिज्ञापन

भ्याट सहित १० करोड २३ लाख २८ हजार ६ सय ४८ रुपैयाँमा ठेक्का सम्झौता भएको सो भवन निर्माणमा पटक–पटक म्याद थप गरिए पनि हाल सम्म पनि निर्माण पुरा हुन नसकेको हो ।

बिज्ञापन

भवन नबन्दा कार्यालयले भाडाको भवनबाट सेवा प्रवाह गरिरहेको महालेखा परिक्षकको ६१ औं प्रतिवेदनमा उल्लेख छ ।निर्माण कार्यको लागि भन्दै ०७९ पुस १५ सम्म पटकपटक म्याद थप्दा समेत काम नसकिएको महालेखाले जनाएको छ । ०७९ पुस १५ ६ करोड ६७ लाख ९३ हजार रुपैयाँ भुक्तानी भइसकेको प्रतिवेदनमा उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष