त्रिविद्वारा परीक्षा तालिका सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम वर्ष प्रथम शत्र २०८० समूहको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बिज्ञापन

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत संचालन हुने स्नातकोत्तर तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि, माइकोवायोलोजी, तथ्यांक शास्त्र, जल तथा मौसम विज्ञान, खाद्य प्रविधि, प्राणी शास्त्र, जैविकप्रविधि, वातावरण विज्ञान, इन्जिनियरिङ्ग जियोलोजी, भूगर्भ शास्त्र, रसायन शास्त्र, भौतिक शास्त्र, वनस्पति शास्त्र विषय प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बिज्ञापन

प्रथम शत्र २०८० समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षा निम्न लिखित परीक्षा तालिका अनुसार संचालन गरिने छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष