राजनीतिको फोहोर सफा गर्दैछौं, नआत्तिनुहोस्: गृहमन्त्री

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपालको राजनीतिको फोहोर सफा गर्दै गरेकोले नआत्तिन कार्यकर्तालाई अनुरोध गरेका छन्।

बिज्ञापन

हेटौंडामा भएको बागमती प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा सहभागी हुन आएका बखत राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको पार्टी कार्यालयमा भएको कार्यक्रममाकार्यकर्तालाई सम्बोधन गर्दै उनले हतास नहुन अनुरोध गरे।

बिज्ञापन

उनले नेपालको राजनीतिको फोहोर सफा गर्दै गरेकोले नआत्तिन कार्यकर्तालाई अनुरोध गरेका छन्। हेटौंडामा भएको बागमती प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा सहभागी हुन आएका बखत राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको पार्टी कार्यालयमा भएको कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उनले हतास नहुन अनुरोध गरे।

‘फोहोराको डंगुर ठूलो भएकोले सफा गर्ने काम गर्दैछौं। एक दुई त्यान्दो निकाल्दैमा फोहोर सफा हुने अवस्था छैन’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले भने, ‘नेपालको राजनीति सफा थियो भने हामी राजनीतिमा आउन जरुरी नै थिएन। तपाईँहरू हतास नहुनुहोस् हामी इमानदारीका साथ काम गरिरहेका छौं।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष