परराष्ट्रका पाँच सहसचिवको सरुवा

परराष्ट्र मन्त्रालयका पाँच सहसचिव सरुवामा परेका छन् । मन्त्रालयले चिफ अफ प्रोटोकलसहित केही महाशाखा प्रमुखहरु हेरफेर गरेको हो ।

बिज्ञापन

परराष्ट्रको महत्वपूर्ण स्थान मानिने चिफ अफ प्रोटोकलमा विष्णु पौडेललाई ल्याइएको छ भने दीलिप पौडेलको राष्ट्रपति कार्यालयमा पठाइएको छ । यस्तै मन्त्रालयको प्रशासन महाशाखा हेर्दै आएका शरद आरणलाई मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखामा पुर्याइएको छ भने सामान्य प्रशासन महाशाखामा सुरेस अधिकारीलाई ल्याइएको छ ।
यस्त क्षेत्रीय संगठन हेर्ने जिम्मेवारी सहसचिव ज्ञानबहादुर मगरले पाएका छन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष