सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा भट्टराईलाई

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक फेरिएका छन् । सरकारले सहसचिव कमल भट्टराईलाई सम्पत्ति शुद्धीकरण अनसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ ।

बिज्ञापन

विभागका महानिर्देशक पुष्पराज शाही प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्।उद्योगी व्यवसायीलाई अनावश्यक रुपमा दुःख दिने काम भएको भन्दै शाही विवादको घेरामा तानिएका थिए। ‘सबैभन्दा निस्कलंक अड्डाको रुपमा विकास गर्नुपर्ने निकायमा विवादित व्यक्ति ल्याएर पैसा असुल्ने काम भइरहेको छ। त्यसैको सिलसिला नयाँ महानिर्देशक ल्याइएको हो,’ प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष