नासु भुसाललाई अवकाश दिने

सरकारले नायव सुब्बा चिरञ्जीवी भुसाललाई सेवा अवधिमा बढीमा सात वर्ष थप गरी अवकाश दिने निर्णय पनि भएको छ ।

बिज्ञापन

शुक्रबार सिंहदरबारमा नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी गराएकी हुन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा कडा रोग लागि नियमितरूपमा सेवा गर्न असमर्थ भएकाले निजको सेवा अवधिमा बढीमा सात वर्ष थप गरी अवकाश दिने निर्णय पनि भएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष