सहसचिवको अन्तिम नतिजा सार्वजनिक

लोकसेवा आयोगले सहसचिव तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगको विज्ञापन नम्बर १६६५८- ०८/ ८१ (खुला) तर्फ लिएको प्रशासन,न्याय सेवाको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।
आयोगका अनुसार प्रशासन सेवातर्फ २ जना नियुक्तिका लागि सिफारिस भएका छन् । जसमा कृष्णकुमारी श्रेष्ठ र कृष्ण पौडेल रहेका छन् । यस्तै महिला कोटामा कविता रेग्मी,मधेसी कोटाबाट श्रीराम ठाकुर नियुक्तिका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

यस्तै न्याय सेवा,कानुन समूहबाट लिलाधर सुवेदी नियुक्तिका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

सहसचिव_प्रशासन2

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष