स्थानीय प्रशासन सेवाका १६ कर्मचारीको बढुवा

स्थानीय प्रशासन सेवातर्फका १६ कर्मचारी बढुवाका लागि सिफारिस भएका छन् । गण्डकी प्रदेशमा कार्यरत स्थानीय प्रशासन सेवाका १६ कर्मचारीलाई बढुवाका लागि सिफारिस गरिएको हो ।

बिज्ञापन

बढुवा सिफारिसमा परेका कर्मचारीहरुमा स्थानीय प्रशासन सेवा,प्रशासन समूह,प्रशासकीय अधिकृत सातौं तहमा १३ र स्थानीय प्रशासन सेवा लेखा समूह सातौं तहमा ३ गरी १६ जना बढुवाका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

उनीहरुलाई कार्यक्षमता मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको हो । बढुवा सिफारिस भएकामा मोतिराज पोखरेल,राजेन्द्र पौडेल,नुमनाथ पाध्या,काशिराज पौडेल,खुमलाल लामिछाने,प्रताप शर्मा,सन्तोष ढकाल,हरिहर पनेरु,ऋृषिराम शर्मा,ध्रुवलाल न्यौपाने,भेषबहादुर जि.टी,लाल प्रसाद न्यौपाने र आराम थापा मगर छन् ।

यस्तै प्रशासन सेवा, लेखा समूहका मनि राना मगर,दिपेन्द्र अर्याल र विष्णुप्रसाद रेग्मी रहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष