अकस्मात राजश्व अनुसन्धान विभागमा किन पुगे कृष्णहरि ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि पुष्कर अनुगमनका लागि भन्दै राजश्व अनुसन्धान विभागमा पुगेका छन् । उनी दिँउसो १ बजेतिर अनुगमनका लागि भन्दै राजश्व अनुसन्धान विभाग,पुल्चोकमा पुगेका हुन ।

बिज्ञापन

राजश्व अनुसन्धान विभाग अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको छ । उक्त विभाग हेर्ने जिम्मेवारी अहिले कृष्णहरि पुष्करको काँधमा छ । उनी अनुगमनका लागि भन्दै विभागमा पुगेका हुन ।यस अघि अर्थ मन्त्रालय मातहत रहेको विभाग अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतमा छ । त्यहाँका डिजी नवराज ढुंङ्गना हालैमात्र सरुवा भएर परराष्ट्रमा पुगेका छन् भने विभागको नयाँ डिजीका रुपमा चक्र बूढा भित्रिएका छन् ।

बिज्ञापन

विभागका अधिकारीहरुका अनुसार,यहाँ पहिलो पटक सचिवले पाइला टेकेका हुन । यस अघि कुनै पनि सचिव विभागमा पुगेका थिएनन् । मातहतका कार्यालय कसरी चलिरहेको छ । विभागका समस्या के कस्ता छन् भन्ने बुझ्नका लागि सचिव पुष्कर पुल्चोक पुगेका हुन ।

सात जना निर्देशकको दरबन्दी रहेको विभागमा तीन निर्देशक रिक्त रहेको छ । १२ महिनादेखि उपमहानिर्देशक पदपूर्ति हुन सकेको छैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष