निजामती ऐन यथाशीघ्र ल्याइने,प्रदेश निजामती सेवा र स्थानीयलाई व्यवस्थित बनाइने

सरकारले संघीय निजामती ऐन यथाशीघ्र ल्याउने जनाएको छ ।

बिज्ञापन

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कार्यक्रम प्रस्तुत गरेका हुन् ।
राष्ट्रपति पौडेलले संघीय निजामती सेवा ऐन यथाशीघ्र कार्यान्वयनमा लाई निजामती प्रशासनलाई चुस्त,परिणामुखी बनाइने बताएका हुन । यस्तै प्रदेश निजामती सेवा र स्थानीयलाई व्यवस्थित बनाउने घोषणा गरेका छन् ।

बिज्ञापन

तीन तहबीचको प्रशासनिक कार्यातमक अन्तरसम्बन्ध सुदृढ तुल्याइ सेवा प्रवाहलाई थप सहज र सुलभ बनाइने घोषणा गरेका हुन । यस्तै राष्ट्रपति पौडेलले सार्वजनिक सेवा प्रवाहलाई चुस्त र मितव्ययी बनाउन संगठन संरचनामा रहेको दोहोरोपन हटाउनुका साथैं सूचना प्रविधिमा आधारित एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गर्ने घोषणा गरेका हुन ।
यस्तै सरकारी सेवामा टोकन र टाइम कार्ड लागू गरिने,स्वदेश तथा विदेशमा रहेकालाई सहज रुपमा राहदानी उपलव्ध गराइने घोषणा गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष