सचिव बढुवाका लागि ३ सहसचिव सिफारिस

कृषि तथा वन सेवा समूहमा रिक्त एक सचिव पदका लागि ३ जना सहसचिवको नाम सिफारिस भएको छ ।कृषि तथा वन कलष्टरतर्फ सचिव(विशिष्ट श्रेणी) पदमा बढुवाका लागि सचिव बढुवा सिफारिस समितिले तीन जना सहसचिवको नाम सिफारिस गरेको हो ।

बिज्ञापन

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको सचिव बढुवा सिफारिस समितिले कृषि तथा वन समूहबाट कृषितर्फका सहसचिवहरु सञ्जीवकुमार कर्ण, सबनम शिवाकोटी अर्याल र राजेन्द्रप्रसाद मिश्रको नाम सिफारिस गरेको हो ।

बिज्ञापन

उनीहरू तीनै जना कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तरगत कार्यरत छन् ।उनीहरुमध्येबाट एक जनालाई मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्नेछ ।

सेवा निवृत्त पौडेलको अवकाश हुनुभन्दा ८ दिनअघि पशुपन्छी विकास सचिवबाट कृषि विकास सचिवका रुपमा सरुवा भएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष