९० लाख अकुत आर्जनको मुद्धा खेपेका कर्मचारीलाई विशेषबाट सफाइ

९० लाख अकुत आर्जनको मुद्धा खेपिरहेका कर्मचारीलाई विशेष अदालतले क्लिन चिट दिएको छ । ७ महिना अघि गत असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९० लाख अकुत आर्जन गरेको अभियोग लगाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको थियो ।

बिज्ञापन

स्याङजाको चापाकोट नगरपालिकामा कार्यरत सिनियर अहेव बिन्दु कोईरालामाथि ९० लाख ३९ हजार ६२० रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोपमा अख्तियारले २०८० साल असोज १९ गते विशेषमा मुद्धा दायर गरेको थियो । अख्तियारले ९० लाख ३९ हजार ६२० रुपैयाँ बीगो कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख बमोजिम जफत तथा असुलसम्बन्धी मुद्दा दर्ता गरेको थियो ।

बिज्ञापन

यस्तै,कोईरालाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती गीता कोईराला समेतको नाममा बैंक खातामा जम्मा गरेकोठहर गर्दै उनको श्रीमती गीता कोईरालालाईसमेत प्रतिवादी कायम गरी आरोप पत्र दायर गरेकोमा विशेष अदालतले सफाइ दिएको हो ।

बिशेष अदालतले मंगलबार सो मुद्दाको फैसला सुनाउँदै अहेश विन्दु र कोइरालीकी श्रीमती गीता कोइरालाले समेत सफाइ दिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष