भैरहवा भन्सार कार्यालयले २१ लाख ९२ हजार बराबरको सामान बरामद

भैरहवा भन्सार कार्यालयले २१ लाख ९२ हजार ७६० रुपैयाँ बराबरको सामान बरामद गरेको छ। हिजो विभिन्न सामानहरू र ट्रक सहित सामान बरामद गरेको हो।

बिज्ञापन

भन्सार कार्यालयले भेस्ट ४ सय ४० पिस, टप्स १ हजार ५० पिस, पपलिङ ८ सय १६ मिटर सर्टिङ, १२ सय १० मिटर टप सेट, २ सय ३४ पिस लेडिज सुट, १३२ पिस सम्मान सल, ३६० पिस गरी करिब नौ लाख ९२ हजार सात सय ६० बराबरको बरामद गरिएको छ।

बिज्ञापन

त्यस्तै लु १ च ५६२० नम्बरको छोटा हाती करिब १२ लाख बराबरको बरामद गरिएको छ। साथै रूपन्देही सियारी गाउँपालिका सवारीचालक जितेन्द्र मल्लाह लाई समेत पक्राउ गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष