आमा

आमा हुन सूर्यको प्रकाश र चन्द्रमाको शीतलता,

बिज्ञापन

आमा हुन सधै र सबैका लागि प्रणेता र देउता ।

बिज्ञापन

आमाको दूध अमृत धारा, यो पौष्टिक आहारा,

जस्तोसुकै परिस्थितिमा आमा नै हाम्रो सहारा।

बिज्ञापन

आमा विना त हुँदैन कसैको सफल र सार्थक जीवन,

अनि त आमा विना छैनन् संसारमा कुनै ठूलो धन ।

आमाको हुँदैन कुनै जात, पुऱ्याउँदैन कुनै आघात ।

आमाले कहिल्यै गर्दैनन् छोराछोरीसित पक्षपात ।

आमा छन् सर्वत्र, बनाउँछन् छोराछोरीको चरित्र ।

आमाले नै बनेका छन् यी धर्ती सुन्दर र पवित्र।

आमा विना त हुँदैन कसैको सफल र सार्थक जीवन,

अनि त आमा विना छैनन् संसारमा कुनै ठूलो धन ।

आमाबाट सृष्टिको सुरु, छोराछोरीको पहिलो गुरु ।

आमाबाट सन्तानले पढ्न, लेख्न र बोल्न गर्छन् सुरु।

आमा विना त हुँदैन कसैको सफल र सार्थक जीवन,

अनि त आमा विना छैनन् संसारमा कुनै ठूलो धन ।

आमा हुन् सृष्टिको आधार, मधुरता र मातृत्व अपार,

आमा हुन् दया, क्षमा र करुणाको सागर शृंगार।

लेखक राकेश कुमार रसिक

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष