हिमालयन बैंकलाई राष्ट्र बैंकले तिरायो १ करोड ६७ लाख जरिवाना

केन्द्रीय बैंकको निर्देशन लत्याएके भन्दै हिमायलन बैंकलाई कारवाही गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ८०/ ८१ हिमालयन पटक पटक केन्द्रीय बैंकको निर्देशन लत्त्याएसँगै राष्ट्र बैंकको कारवाहीमा परेको हो ।

बिज्ञापन

राष्ट्र बैंकले उक्त बैंकलाई १ करोड ६७ लाख ७१ हजार रुपैयाँ जरिवाना तिराएको छ । राष्ट्र बैंकले गरेको कारबाहीमा सबैभन्दा ठूलो राशिको जरिवाना हिमालयन बैंकले तिर्नुपरेको हो ।

बिज्ञापन

२०८० वैशाखमा यो बैंक कर्जा निक्षेप अनुपात (सिडी रेसियो) कायम नगरेको भन्दै कारबाहीमा परेको थियो ।
पहिलो त्रैमासमै कारबाहीमा परेको यस बैंकले राष्ट्र बैंकलाई १ करोड ६७ लाख ७१ हजार रुपैयाँ जरिवाना तिर्नुपरेको थियो ।

कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेकोले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई नसिहत दिइएको राष्ट्र बैंकले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष