अमेरिका जाने कि नजाने भोलि थाहा हुने

अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२५ को नतिजा भोलि सार्वजनिक हुने भएको छ। शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो ।

बिज्ञापन

अमेरिकी दूतावासका अनुसार भोलि राति ९ः०० बजे डीभीको नतिजा प्रकाशीत गरिने छ ।नतिजा थाहा पाउन डिभी भर्दा प्राप्त भएको कन्फर्मेसन नम्बर प्रयोग गरी https://dvprogram.state.gov नतिजा थाहा पाउन डिभी भर्दा प्राप्त भएको कन्फर्मेसन नम्बर प्रयोग गरी हेर्न मिल्छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष